महाधिवेशनलगत्तै देशलाई चुनावमा लाने काङ्ग्रेसको दाउ, के होला सत्ता गठबन्धन ? (हेर्नुहोस्)

काठमाडौं,। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् ।काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गर्ने र उनीसँग रणनीतिक चार्तुयतालाई निरन्तरता दिदै सभापति जित्ने देउवाको दाउ देखिन्छ । पार्टीभित्र पकड कायमै राखेको रिपोर्टका आधारमा उनले … Continue reading महाधिवेशनलगत्तै देशलाई चुनावमा लाने काङ्ग्रेसको दाउ, के होला सत्ता गठबन्धन ? (हेर्नुहोस्)